दफा
पदको वर्गीकरण गर्दा खुलाउनु पर्ने
ऐनको दफा ३ बमोजिम श्रमजीवी पत्रकारको पद र
त्यस्तो पदको तहगत वर्गीकरण गर्दा कुन पद खुला प्रतियोगिताद्वारा र कुन पद आन्तरिक
बढुवाद्वारा पूर्ति गरिने हो सो कुरा समेत खुलाउनु पर्नेछ ।